८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पिपल्स क्याम्पसमा सत्ता गठबन्धनलाई सोत्तर पार्दै अनेरास्ववियुको प्यानल नै विजयी


५ फागुन, काठमाडाैँ । काठमाडाैँको पिपल्स क्याम्पसमा सत्ता गठबन्धनलाई सोत्तर पार्दै अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । स्ववियु सभापतिमा रञ्जित भण्डारी अध्यक्ष, सचिवमा छिरिङ शेर्पा, कोषाध्यक्षमा नवीन न्यौपाने विजयी भएका छन ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार २२:२६