१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बनाउनु आपत्तिजनक : अष्टलक्ष्मी शाक्य


३ चैत, काठमाडौँ । नेकपा एमालेको तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले संविधान विपरीत उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बनाएको भन्दै आपत्ति जनाएकी छिन् ।

संसद् भवनमा सञ्चारकर्मीहरुसँग बोल्दै उनले पुरुष उम्मेदवार बनाउनु संविधानको भावना अनुसार आपत्तिजनक भएको बताएकी हुन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १२:३५