१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपाललाई चौथो विकेटको सफलता


२ चैत, काठमाडाैं । नेपाल र युएई विचको जारी खेलमा नेपालले चौथो विकेट लिएको छ । २६ ओभरको खेल हुँदा दिपेन्द्र सिंह ऐरीको वलमा युएईले आयान अफ्जल खानलाई क्याच आउट गुमाउँदा नेपालले चौथो विकेट लिन सफल भएको हो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा जमिरहेको युएईले रन आउटमा चुन्दङ्पोयल रिजवानलाई तेस्रो विकेटमा गुमाएको थियो ।

यो संगै नेपाल फिल्डिङमा आफ्नो लयमा फर्किएको छ । आईसीसी विश्वकपलिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिमर निकै महत्वपूर्ण मानिएको यो खेलमा नेपालले चार विकेट हात पारिसकेको छ । समाचार तयार पार्दासम्म युएईले ३२ ओभरको खेल भैरहँदा १४४रनमा खेलिरहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १२:०८