७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बृहत्तर राष्ट्रिय सहमति निर्माण आवश्यकः प्रधानमन्त्री प्रचण्ड


७ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर राष्ट्रिय सहमतिको ऐतिहासिक आवश्यकता भएको बताएका छन् ।  ।

७३ औं प्रजातन्त्र मूल समारोह समितिले आज टुँडिखेलमा आयोजना गरेको प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आईतवार ११:४६