१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

ग्याँस सिलिन्डर विस्फोटमा घाइते चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन


४ फागुन, काठमाडौँ । ग्याँस सिलिन्डर विस्फोटमा घाइते नेपाली कांग्रेसका नेता डा सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । अस्पतालले भण्डारीको आमाको निधन भएको जनाएको छ । कीर्तिपुर अस्पतालको मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले हरिकलाको बिहान १०:५७ मा मृत्यु भएको पुष्टि गरेकी छिन ।

गम्भीर घाइते भण्डारीलाई थप उपचारका लागि एयर एम्बुलेन्स मार्फत भारत लैजाने तयारी भएको छ । अहिले उनको सोही अस्पतालमा उपचार भैरहेको छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार १२:०७