१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चकाे अध्यक्षमा खड्का, महासचिवमा पाैडेल


२७ माघ, काठमाडाैं । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चकाे अध्यक्षमा कालिका खड्का चयन भएकी छन । शुक्रबार काठमाडौंमा भएकाे अधिवेशनबाट १७ वर्षदेखि पत्रकारितामा क्रियाशिल हाल राष्ट्रिय समाचार समितिमा कार्यरत खड्का अध्यक्षमा चयन भएकी हुन ।

अधिवेशनले उपाध्यक्षमा भाषा शर्मा र दीपक खरेल, महासचिवमा निराजन पाैडेल चयन भएका छन । त्यस्तै सचिवमा शिल्पा कर्ण काेषाध्यक्षमा वासु खड्का र सदस्यहरूमा अर्जुन श्रेष्ठ र सविन धमला चयन भएका छन ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार १७:०६