१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अरूण भ्यालीले घोषणा गर्याे लाभांश, बाेनस र नगद कति ?


१६ मंसिर, काठमाडाैं । अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.४२१ प्रतिशत नगद गरी कुल ८.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

प्रस्तावित उक्त लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार १३:०२