१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

अर्थतन्त्र चलायमान बनाउन सही नीति र नेतृत्व आवश्यकः विष्णु पौडेल


१५ मंसिर, काठमाडाैं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार (समाज)को २६औं वार्षिकोत्सव कार्यक्रममा आज आयोजित कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।

“निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्छ”, उनले भने, “अर्थतन्त्र चलायमान बनाउनका लागि सही नीति र सही नेतृत्व आवश्यक छ ।”

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार ११:१८