१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सुनसरी ३ मा एमालेकी भगवती चाैधरी गठबन्धनका विजय गच्छदार भन्दा दोब्बर मतले अगाडि


६ मंसिर, सुनसरी । सुनसरी क्षेत्र न. ३मा नेकपा एमालेकी भगवती चाैधरीले सुरूवाती अग्रता लिएकी छिन । चाैधरी पाँच दलीय गठबन्धनका उम्मेदवार भन्दा झण्डै दोब्बर मतले अगाडि रहेकी छिन । उनले १,३१८ मत प्राप्त गरेकी छिन । दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल मैनालीले १,१२६ मत प्राप्त गरेका छन । त्यस्तै कांग्रेसका गच्छदारले ८५७ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १४:५०