२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

अमिताभ बच्चन कोरोना संक्रमित

८ भदौं, काठमाडौं । भारतीय कलाकार अमिताभ बच्चन पुन: कोरोना संक्रमित भएका छन । सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन । आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन । बच्चन हाल ‘कौन बनेगा करोडपती’का सञ्चालन गरिरहेका छन ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार ०८:३६