१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

रामेछापबाट काठमाडाैँ आउँदै गरेको बस दुर्घटना, ९ जनाको मृत्यु


२१ असार, काठमाडाैँ । रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुबाहक बस सुनापति गाउँपालिका- २ हिलेदेविबाट काठमाडौं जाँदै गरेको लुभुघाट नजिकै दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेको जानकारी दिए । पहाडीले दुर्घटनामा थुप्रै हताहत भएको बताए । उनले गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार १२:०४