१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

प्रमाण नष्ट गरेर अर्थमन्त्री अपराधबाट उम्किन सक्दैनन्ः वरिष्ठ अधिवक्ता भट्टराई


२१ असार, काठमाडाैँ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले प्रमाण नष्ट गरेर अपराथ उन्मुक्ति नपाउने बताएका छन । सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै अभियोगबाट बच्न प्रमाण नै नस्ट गर्ने उपाय अपराध शास्त्रको पुरातन उपायमात्र भएको ताएका छन ।

भट्टराईले भनेका छन, ‘अभियोगबाट बच्न प्रमाण नै नस्ट गर्ने अपराध शास्त्रको पुरातन उपाय हो । यो उपायले अर्थ मन्त्रीलाई बचाउला जस्तो लाग्दैन ।किनकी शपथ नखाएको त्यसमा पनि दलाल पुजिवादको प्रतिनिधि करको दर परिवर्तन गर्न सफल हुने अभियोग गम्विर आर्थिक अपराध हो । नैतिक जिम्बेवारिवाट उहाँ पन्छिन पाउनु हुन्न ।’

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार ०९:२८