१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

भयावह अवस्था देखाउँदै आयल निगमले सरकारलाई पठायो १० बुँदे पत्र


२० असार, काठमाडाैं । अवस्था भयावह भएकाे भन्दै नेपाल आयल निगमले सरकारलाई १० बुँदे पत्र पठाएको छ । निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पठाएको पत्रमा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिनसक्ने चेतावनी दिएको छ ।

कम्पनी निरन्तर घाटामा गएको भन्दै निगमले यस्तो चेतावनी दिएको हो । पेट्रोलियम पदार्थको खपत घटाउन निगमले १० उपाय सिफारिस गरेको छ । निगमले इन्धन खपत कम गर्न दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिने उपाय समेत अघि सारेको छ । खासगरी निगम टाट पल्टिन थालेपछि सोमबार निगमलाई १० उपाय सिफारिस गरेको हो ।

यस्ताे छ निगमकाे १० बुँदे सुझावः

 

 

 

प्रकाशित मिति : २० असार २०७९, सोमबार १९:१६