१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


२० असार, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६.१८ पैसा र विक्री दर १२६.७८ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यस्तै, युरो १ को खरिद दर १३१.५९ पैसा र विक्री दर १३२ .२२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८५.९९ पैसा र विक्री दर ८६.४० पैसा रहेको छ । जापानी येन १० को खरिद दर ९.३३ पैसा छ भने विक्री दर ९.३८ पैसा रहेको छ ।

यस्तै, चाइनिज युआन १ को १८.८३ पैसा र विक्री दर १८.९२ पैसा रहेको छ । कतार रियाल १ को खरिद दर ३४.४५ पैसा र विक्री दर ३४.६१ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिद दर ३३.६३ र विक्री दर ३३.७९ पैसा रहेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार ०९:२७