१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

सेयर बजारमा नयाँ रेकर्ड, प्रि–ओपनिङमा जम्मा १० कित्ता सेयरको कारोबार


१९ असार, काठमाडौँ । सेयर बजारमा नयाँ रेकर्ड देखिएको छ । आइतबार प्रि–ओपनिङ कारोबारमा जम्मा १० कित्तामात्र कारोबार भएर नयाँ रेकर्ड बनेको हो । त्यो पनि जम्मा एक कम्पनीकोमात्र कारोबार भएको छ ।

यो प्रि–ओपनिङ कारोबारको ऐतिहासिक रेकर्ड । यो रेकर्ड अहिलेसम्मकै नयाँ हो । बरुण हाईड्रोपावर कम्पनीको १० कित्ता सेयर प्रतिकित्ता ४७१ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा जलविद्युत समूहको उपसूचक ०।१८ अंकले बढेको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आईतवार ११:२८