१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी


४ जेठ, पोखरा । पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो । कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ । त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १६:१९