१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

नेकपा एसको गाउँपालिका अध्यक्षका उम्मेदवार भूपनारायण राजवंशी एमालेमै फर्किए (विज्ञप्तिसहित)


२६ वैशाख, झापा । नेकपा एकीकृत समाजवादी (एस)बाट झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्षका उम्मेदवार भूपनारायण राजवंशी एमालेमै फर्किएका छन । उनी सोमबार राति उम्मेदवारी फिर्ता लिएर एमालेमै फर्किएका हुन ।

राजवंशीले आफ्नो उम्मेदवारी फिर्ता लिएर एमालेमै फर्किएको घोषणा गरेका छन । राजवंशीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति एमालेमा स्वागत गरे ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार ००:२८