१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

कांग्रेस उपसभापति त्यागेर एमालेबाट वडाध्यक्षको उम्मेदवार बने दलबहादुर राना


१२ वैशाख, सुर्खेत । नेपाली कांग्रेस भेरी नगरपालिका जाजरकोटका उपसभापति दलबहादुर रानाले कांग्रेस त्याग गरी नेकपा एमालेको तर्फबाट भेरी १० को वडाध्यक्षको उम्मेदवार बनेका छन् । कांग्रेस त्यागेको आधा घण्टा भित्र वडाध्यक्षको टिकट नेकपा एमालेले दिएको थियो । उनी एमालेको तर्फबाट वडा नम्बर १० का वडाध्यक्षका उम्मेदवार भएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार २०:२३