१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

तस्बीरमा हेर्नुहोस्, एमाले स्थायी कमिटीको पहिलो बैठक


१३ चैत, काठमाडौँ । एमाले स्थायी कमिटी बैठक जारी छ । महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा एमाले स्थायी कमिटी बसिरहेको छ । बैठकमा आसन्न्न निर्वाचन, दलीय गठबन्धन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । गत हप्ता पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयका विषयमा पनि स्थायी कमिटी बैठकमा थप छललफल हुने बताइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार १७:१३