१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

कांग्रेस उपसभापति गुरुङले सडकमै बसेर प्रचण्डलाई भिकारीसँग तुलना गरे (भिडियो)


७ चैत, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सडकमै बसेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भिकारीसँग तुलना गरेका छन् । माइतीघरको सडकमा बसेर उपसभापति गुरूङले प्रचण्डले कहिले कचौरा लिएर बालकोट त कहिले बालुवाटार पुग्ने गरेको भन्दै भिखारीको संज्ञा दिए । यसअघि पनि गुरूङले प्रचण्डको बारेमा आक्राम अभिव्यक्ति दिएका थिए ।

 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार २१:२५