१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

तस्बीरमा हेर्नुहोस्, एमाले केन्द्रीय कमिटी बैठकको १० औँ बैठककाे अन्तिम दिन


७ साउन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको १० औँ पूर्ण बैठक आजबाट सकिदैछ । साउन ४ गतेबाट सुरू भएको एमाले बैठक चार दिनपछि आज समापन हुन लागेको हो । बैठकमा शीर्ष नेताहरूले समापन मन्तव्य दिइरहेका छन भने अध्यक्ष केपी शर्मा ओलीले केहीबेरमा सम्बोधन गर्दैछन । बैठकले पार्टीको संगठन निर्माणका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू लिएको छ ।

पार्टी निर्णयको विरूद्धमा गतिबिधि गरिरहेका २२ सांसदको कारबाहीको विषय के हुने भन्ने बारेमा अध्यक्ष ओलीले बैठक मार्फत केही घोषणा गर्ने अनुमान गरिएको छ । यद्यपी तत्काल कारबाही गरेर पार्टीको आन्तरिक एकताको वातावरण नबिगार्न नेताहरूले सुझाव दिइरहेका छन ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १४:४७