१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

योजना आयोगका नवनियुक्त सदस्य राजबहादुर गिरीले सपथ लिए


१७ असार, काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य राजबहादुर गिरीले सपथ लिनुभएको छ । उहाँले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उपाध्यक्ष डा पुष्प कडेँलबाट पद तथा गोपनियताको सपथ लिनुभएको हो ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार १२:२०