१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

बढ्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


१७ असार, काठमाडाैँ । बिहीबार नेपाली बजारमा सुनकाे मूल्य वृद्धि भएको छ ।  बिहीबार सुनकाे मूल्य ८०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा काराेबार भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा काराेबार भएकाे छ। बिहीबार चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले वृद्धि हुँदै १३१० रुपैयाँमा काराेबार भएकाे महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार ११:४७