१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

कांग्रेस सांसद वैद्यलाई कारबाहीको माग गर्दै अनेरास्ववियू सडकमा (फोटोफिचर)


२९ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्छु भन्ने नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यलाई कारबाहीको माग गर्दै अनेरास्ववियू सडकमा निस्किएको छ । अनेरास्ववियूका नेता कमल जोशीको नेतृत्वमा काठमाडौँको अस्कल क्याम्पसअघि विद्यार्थीहरूले प्रदर्शन गरेका छन । उनीहरूले वैद्यलाई तुरून्त गिरफ्तार गरेर कारबाही नगरे आफूहरूले नै कारबाही गर्ने भन्दै चर्को नाराबाजी गरेका छन ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार १६:३०