१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मंगलबार कति छ सुनको मूल्य ?


४ कात्तिक, काठमाडौँ । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापवाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आइतबार र सोमबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

प्रतिकात्मक तस्बिर ।

यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९४ हजार २ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार २ सय १० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार ११:५५