१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाली सेनाको एमआई १७ हेलिकप्टर जब काठमाडाैँको सडकमै गुड्यो… (फोटोफिचर)


३० असोज, काठमाडाैँ । नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी लगिएको छ । बिहीबार राति नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई  सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी लगिएको हो । हेलिकप्टरलाई विमानस्थलबाट कोटेश्वर, सल्लाघारी, जगाती सडक मार्ग हुँदै सैनिक प्रतिष्ठान खरिपाटी पु¥याइएको छ । तस्वीरहरूः रोशन सापकोटा/रासस

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार ०९:२०