१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प


२२ भदौ, मनिला । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । युरोपेली भूकम्प मापन केन्द्रका अनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार १३:५४