१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भारतीय विदेशमन्त्रीको आपत्तिजनक अभिव्यक्ति, मधेसका नेपालीलाई यसरी गरिन अपमान (भिडियोसहित)


१४ जेठ, काठमाडौँ । भारतीय विदेशमन्त्री शुष्मा स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जनकपुरबाट भारतीय नागरिकलाई संबोधन गरेको भन्दै आत्तिजनक अभिव्यक्ति दिएकी छिन ।

विदेश मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले भारत सरकारको ४ वर्षको उपलब्धीसम्बन्धी पुस्तक विमोचन गर्दै उनले अमेरिकाको मेडिसनदेखि जनकपुरसम्म पुगेर लाखौं भारतीय समुदायलाई सम्बोधन गर्नु भारतीय कुटनीतिमा असाधारण सफलता रहेको बताएकी छन् । प्रवासी भारतीयहरु बसेकै ठाउँमा गएर संबोधन गर्ने नरेन्द्र मोदी पहिलो प्रधानमन्त्री बनेको उनले दाबी गरेकी छिन ।

सुन्नुस स्वारजको अभिव्यक्ति

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार २०:१४