Logo

समाचार

नयाँ वर्ष विक्रम संवत् २०७५ सुरु, देशैभर शुभकामना आदनप्रदान गरी मनाइदै

१ वैशाख, काठमाडौँ । आज विक्रम संवत् दुई हजार पचहत्तर (२०७५) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग

नीति विपरीत कर छुट दिएर सरकारबाटै व्यापक भ्रष्टाचार

३० चैत, काठमाडाैँ । महालेखापरीक्षकको कार्यालयले विभिन्न वस्तु तथा सेवा आयातमा भन्सार छुट दिइएको जनाएको छ । सो कार्यालयले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५५औँ वार्षिक प्रतिवेदनमा भन्सार विभागको आसिकुडालगायत

अचम्मको फूल जुन नेपाली नयाँ वर्षको दिन मात्र फूल्ने गर्दछ

–अजयकुमार साह ३० चैत धनुषा । धनुषाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नेपाली नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ

फेसबुक बन्द गर्ने हल्ला निराधार, सञ्चारमन्त्रालयको नक्कली पत्र सेयर गर्नेलार्इ कारबाही हुने

३०, चैत, काठमाडाैँ । साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड, पूर्व मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारले नयाँ वर्ष २०७५ देखि फेसबुक पूर्णरुपमा बन्द गरेको उल्लेख

१४ वर्षपछि राजनीतिक अभियान बन्दै विद्यार्थी भर्ना अभियान

–प्रकाश सिलवाल ३० चैत, काठमाडाैँ । विगतमा सरकारी औपचारिकतामा सीमित विद्यार्थी कार्यक्रम नयाँ शैक्षिक सत्र २०७५ मा पहिलोपटक राजनीतिक अभियानका रुपमा मनाइँदैछ । विगतमा शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय

नयाँ वर्षको अवसरमा ‘नारायणगढ खाना महोत्सव हुने

३० चैत, चितवन । नयाँ वर्षको अवसर पारेर चितवनमा पहिलो पटक नारायणगढ खाना महाेत्सव हुने भएकाे छ । नारायणगढको क्याम्पाचौरमा बिहीबारदेखि शुरु भएको फुड फेस्टिबल आगामी वैशाख ३ गतेसम्म जारी

सूचना र परामर्शपछि विदेशिने युवाको संख्यामा कमी

– नवीनबाबु अधिकारी ३० चैत, सिन्धुली । सिन्धुलीमा वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यले युवालाई आवश्यक सूचना तथा परामर्श दिएपछि विदेश पलायन हुनेको संख्यामा कमी आएको हो । सुरक्षित

लुम्बिनी गुरुयोजना दुई वर्षभित्र पुरा हुन्छः मन्त्री अधिकारी

२९ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले लुम्बिनीको एकीकृत विकासका लागि जापानका केन्जो टांगेले तयार गरेको गुरुयोजना दुई वर्षभित्र पूरा गरिने बताएका छन् । दुई हजार

नगर शिक्षा समितिले गर्याे रूपन्देहीका चार विद्यालय समायोजन

३० चैत, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चार वटा सामुदायिक विद्यालय समायोजन भएका छन् । नगर शिक्षा समितिको सिफारिशलाई अनुमोदन गर्दै नगर कार्यपालिकाको बैठकले नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयनमा आउने गरी

भारतीय सेनाकाे पूर्व जर्नेल भन्दै ठगी गर्ने दम्पती पक्राउ

३० चैत, झापा । झापाको बिर्तामोड बस्दै आएका दम्पतीले आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका उक्त दम्पतीलाई प्रहरीले बिहीबार झापाबाट पक्राउ

कर्णालीका जनताले छिट्टै हवाइजहाज सुविधा पाउने

२९ चैत, डोल्पा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले वर्षौदेखि हवाइ सास्ती खेप्दै आएका कर्णालीका जनताले छिट्टै हवाइजहाजको सहज सुविधा पाउने बताएका छन् । प्रधानमन्त्रीको त्रिपुरासुन्दरी भ्रमणको

अस्थायी शिक्षकको परीक्षा तोक्न माग

२९ चैत, काठमाण्डौ । नेपाल शिक्षक महासंघले काठमाडौँ जिल्ला र महानगर समितिकाे आज आयोजना गरेको सम्मान कार्यक्रममा शिक्षा ऐन (नवौँ संशोधन)बमोजिम अस्थायी शिक्षकको परीक्षा तत्काल तोक्नुपर्नेमा जोड दिएको छ ।