Logo

समाचार

अमेरिकाको एक विद्यालयमा गोली हानी १० विद्यार्थीको हत्या, १० बढी घाइते

५ जेठ, काठमाडौँ । अमेरिकाको एक विद्यालयमा गोली हानी १० विद्यार्थीको हत्या गरिएको छ । अमेरिकाको टेक्सास प्रान्तको एउटा विद्यालयमा गोली हानेर दश जना विद्यार्थीको हत्या गरिएको हो । घटनामा

विद्यार्थीलाई कुटपिट गरी पिसाब खुवाउने रामेछापका प्रधानाध्यापक केवल तिमिल्सिना बर्खास्त

४ जेठ, रामेछाप । रामेछापको झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानध्यापक विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाब खुवाएका छन । जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानध्यापक केबलबहादुर तिमिल्सिनाले एक विद्यार्थीलाई निर्घात

१० केजी चरेससहित ३५ र ५५ वर्षीय महिला हेटौंडाबाट पक्राउ

४ जेठ, मकवानपुर ।  शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकिटोलबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला हेटौडा १ स्थित सडक खण्डमा पालुङबाट हेटौडा तर्फ आउदै गरेको बा ३

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडा ! धुम्बाराहीमा एमाले मेटियो (फोटोफिचर)

४ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयको कहाँ रहने भन्ने टुंगो नलाग्दै पेरिसडाँडामा केन्द्रीय कार्यालयको बोर्ड राखिएको छ । नेकपाका अध्यक्षद्धयको निरीक्षण अघि नै पेरिसडाँडामा बोर्ड परिवर्तन गरी

चितवनमा बर्डफ्लु, खैरहनी संक्रमित क्षेत्र घोषित

४ जेठ, चितवन । चितवनमा बर्डफ्लु देखापरेको छ । खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो

सुन काण्डमा सर्वोच्च अदालतको उदारता, पाँच लाखमै छुटे अभियुक्तहरु

४ जेठ, काठमाडौंँ । सर्वोच्च अदालतले सुनकाण्डमा उदारता देखाएको छ । सर्वोच्चले ८८ किलो सुनकाण्डमा पक्राउ परेका दुई अभियुक्तलाई शुक्रबार धरौटीमा छोड्न आदेश दिएको छ । जिल्ला र तत्कालीन पुनरावेदन

सर्वोच्चको अादेशपछि नुवाकोटका क्रसर उद्योग बन्द

४ जेठ, नुवाकाेट ।  जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन सर्वोच्च अदालतले दिएको आदेशपछि प्रहरीले बिहीबारदेखि बन्द गराएको छ । जिल्लाभित्र क्रसर उद्योग अवैधरुपमा सञ्चालनमा रहेका र यसबाट वातावरणीय

ठगी गर्ने म्यानपावर कम्पनीको सूची तयार, तीन सय व्यवसायीलाई एकै पटक जेल हाल्ने तयारी

४ जेठ, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका सिलसिलामा विदेश जाने कमदारलाई ठगी गर्ने म्यानपावर व्यवसायीविरुद्ध आक्रामक कारबाही सुरु गर्ने भएको छ । कामदानलाई विदेश पठाउँदा ठगी गर्ने र अबैध असुली

पुरुष स्थायी बन्ध्याकरण शिविर सेवाग्राही नै आएनन्

४ जेठ, काठमाडाैँ । जिल्ला अस्पताल तेह्रथुमका प्रमुख डा मुक्तिनारायण शाहसहितको स्वास्थ्यकर्मीको टोली पुरुष स्थायी बन्ध्याकरण शिविरका लागि बुधबार आठराई गाउँपालिकाको संक्रान्तिबजार पुग्यो । सोही टोली बिहीबार फेदाप गाउँपालिकामा पनि

पाँच दिनमा १५० जना सगरमाथाको चुचुरोमा

४ जेठ, काठमाडाैँ । सगरमाथा आरोहणको आज पाँचौ दिन १८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका दुई समूहका १८ जानाले शिखरमा पाइला टेक्न सफल

नेपाल कम्युनिष्ट पार्टीको घोषणा भएकोमा देशैभर दिपावली र खुशीयाली (फोटोफिचर)

३ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको घोषणा भएको खुशीयालीमा देशैभर दिपावली र खुशीयाली मनाइएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताबाट नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको खुशीयालीमा

अाेली–प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगको अण्डरलाइन

३ जेठ, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टीलाई अन्डरलाइन गरिदिएको छ । निर्वाचन आयोगमा यसअघि नै  ‘नेपाल कम्युनिष्ट पार्टी’ नामको दल दर्ता रहेका कारण अन्डरलाइन गरिएको आयोगले जनाएको छ