Logo

विशेष

रवि लामिछाने बचाउ संघर्ष समिति विघटन, अध्यक्ष सरोज घिमिरेद्धारा राजिनामा (विज्ञप्तिसहित)

२ भदौ, काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका कारण बनेका न्यूज २४ टेलिभिजनका प्रस्तोता रवि लामिछानेलाइ कारबाहीबाट जोगाउनका निम्ति भिड सिर्जना गरेर संघर्ष समिति बनाएका अध्यक्षले नै सोमबार अध्यक्ष पदबाट

नुवाकोटकी ११६ वर्षीय बाटुली लामिछानेलाई मासिक ५ हजार प्रदान गर्ने सांसद मैनालीको घोषणा

१९ साउन, काठमाडाैँ । नेकपाका नेता एवं प्रदेश नम्बर ३ का प्रदेशसभा सांसद बद्री मैनालीले समाजसेवामा अब्बलता प्रस्तुत गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका जनताको सानो समस्यामा समेतसँगै हुने मैनालीले

ठेकेदार अधिकारीले प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री प्रचण्डको निर्देशनलाई पनि धोति लगाए

१९ साउन, काठमाडाैँ । राजधानी आउने अधिकांश पर्यटकको गन्तव्य भक्तपुरको नगरकोट हुने गर्छ । नगरकोटबाट देखिने हिमशृङ्खलाको स्वाद बेग्लै हुन्छ तर आकर्षक पर्यटकीय नगरी पुग्ने सडक भने वर्षौंदेखि उबडखाबड र

नख्खु जेल प्रकरणः मासु खान नपाएको झोँकमा परमात्माले भनेको भन्दै साथीको हत्या

१८ साउन, काठमाडाैँ । नख्खु कारागारमा शुक्रबार भएको हत्या पक्ररणको अनुसन्धान भैरहेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नारायण चिमोरियाको टोलीले अनुन्धानको क्रममा हत्यारासँग पनि वयान लिएका छन ।

प्रधानमन्त्री रोजगार कार्यक्रम: स्थानीय श्रम र सीपबाट फेरियो गाउँको मुहार (फोटोफिचर)

१६ साउन, काठमाडाैँ । बैतडीको पाटन नगरपालिकामा धुरदेखि सौटुडा दुकानसम्म बाटो बनेको छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको हिँटी–जयरामघाट मोटरबाटो मर्मतसम्भार भएको छ । चितवनको माडी नगरपालिकामा पर्यटकीय क्षेत्र सोमेश्वरमा पर्खाल लगाइएको

संघीयतामा गलगाँड ! प्रदेश २ को सरकारद्धारा केन्द्र सरकारविरुद्ध सर्वोच्चमा रिट

१६ साउन, काठमाडाैँ । सङ्घीय सरकारले नेपालको संविधान विपरीत वन संरक्षण कम्पनी आफ्नो मातहातमा ल्याउन खोजेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रदेश नं २ सरकारको

चारै सन्तान अपाङ्गता भएका लक्ष्मण भन्छन “घर आँगन सरकार आइपुग्यो”

१६ साउन, इटहरी । इटहरी, इटहरी वडा नम्वर दुईको तामाङ्गचौकको एउटा घर,एउटै कोठाको चार कुनामा चारै ओछयानमा चार जना छोरा छोरी सुतिरहेका छन । १४ देखि २९ बर्षसम्मका दुईछोरा र

पाँच वर्षमा पुनर्निर्माण सक्ने घोषणा गरेको सरकार भूकम्पको चार वर्ष नाघ्दा पनि तथ्यांक संकलनमा

१५ साउन, काठमाडाैँ । सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिले पुनःनिर्माणको बाँकी काम पारदर्शी हुनुपर्नेमा जोड दिनुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज यहाँ आयोजना गरेको ‘भूकम्पपछिको पुनःनिर्माण सदाचार विषयमा सञ्चार

योगेश भट्टराईलाई पर्यटनमन्त्रीको रूपमा विष्णु रिमालको शुभकामना, तर नाम लिएनन्

१५ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता योगेश भट्टराइलाइ संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्रीमा नियुक्त गरेपछि शुभकामना र बधाइको ओइरो लागेको छ । योगेश मन्त्री हुने समाचार

सात तस्बीरमा हेर्नुहोस्, पहिलोपटक शुरु भएको प्रधानमन्त्री र मन्त्रीहरुबीचको कार्यसम्पादन सम्झौता

१५ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गर्दै मन्त्रीहरूसँग कार्यसम्पादन सम्झाैता गरेका छन । प्रधानमन्त्री कार्यालयमा आज आयोजित

कांग्रेस नेता श्रेष्ठको आत्महत्या रहस्यमय, शरिरमा कुनै घाउचोट देखिएन (भिडियोसहित)

१३ साउन, काठमाडौँ । नेपाली कांग्रेस पर्वतका सचिव, लायन्स क्लबका पूर्व गभर्नर एवं बलुवाटार जग्गा प्रकरणका एक जना अभियुक्त युक्तप्रसाद श्रेष्ठको  आत्महत्याबारे अनेक प्रश्न उठेका छन । आइबार काठमाडौँ महानगरपालिका

नोबेल शान्ति पुरस्कार विजेता डा डेनिस मुकवेगको सुरक्षामा नेपाली शान्ति सेना (फोटोफिचर)

११ साउन, वलुंगो कंगो । गत वर्ष अर्थात सन् २०१८ को नोबेल शान्ति पुरस्कारका बिजेता कंगोका स्त्रिरोग विशेषज्ञ डा डेनिस मुकवेगको सुरक्षामा नेपाली शान्ति सेनाले काम गरिरहेको छ । गत