Logo

पर्यटन

ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा सहदेव धमला महासचिवको उम्मेद्धार

२२ जेठ, काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा सहदेव धमलाले महासचिवको उम्मेद्धारीकाे घाेषणा गरेका छन् । यही जेठ २५ गते हुने ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा युवा पर्यटन व्यवसायी

संखुवासभाका मिङ्माले कम समयमा सगरमाथा चढेर राखे नयाँ कीर्तिमान

२१ जेठ, काठमाडौँ । संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ घर भएका मिङ्मा दोर्ची शेर्पाले सहयोगीविना सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान राखेका छन्

चेपाङ–महाभारत पदमार्गको सम्भाव्यता अध्ययन

१२ जेठ, धादिङ । सरकारले पर्यटकीय गन्तव्यस्थल ‘चेपाङ–महाभारत पदमार्ग’को सम्भाव्यता अध्ययन शुरु गरेको छ । धादिङ, मकावापुर र चितवन तीन जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा जोड्नका लागि सो पदमार्ग उपयुक्त देखिएको

गलत सूचनाले विदेशी पर्यटक समस्यामा

१० जेठ, काठमाडाैँ । अपि नाम्पा घुम्न आएका दुई जना पर्यटकलाई बाटोबारे गलत सूचना दिइँदा बीच बाटोबाटै फर्किनुपरेको छ । काठमाडाँैबाट अपि नाम्पा संरक्षण क्षेत्रको अपि वेशक्याम्प जान आएका दुई जना

२५ वर्षदेखि एचआईभी संक्रमित गाेपाल श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण

जेठ ८, काठमाडाैँ । २५ वर्षदेखि एचआईभी पोजेटिभ संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन् । कास्कीको पोखरा उपमहानगरपालिका ७ का ५६ वर्षीय श्रेष्ठ बुधबार बिहान सगरमाथाको शिखरमा पुगेका

७५ आरोहीले सगरमाथाको चुचुरोमा सफल आरोहण गरे

– सिवी अधिकारी ६ जेठ, काठमाडाैँ । यस यामको जारी हिमाल आरोहणमा हालसम्म ७५ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण शुरु भएको सात दिनको अवधिमा ७५

यसरी गरियाे लुम्बिनी भ्रमण वर्षको शुभारम्भ (फोटोफिचर) 

४ जेठ, लुम्बिनी । २५६२ औं बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष शनिवार शुभारम्भ गरिएको छ । शुक्रवार साँझ नै लुम्बिनी आएका प्रधानमन्त्री केपी शर्मा ओली शनिवार बिहानदेखि विभिन्न कार्यक्रममा

६५ आरोहीले सगरमाथाको चुचुरामा पाइला टेके

३ जेठ, सोलुखुम्बु । वसन्त ऋतुको बिहीबारसम्म ६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । मौसम अनुकूल भएपछि यो यामको आरोहण मङ्गलबारदेखि शुरु भएको हो । मङ्गलबार रोप फिक्सिङ गर्ने

होटलमा १० खर्ब बढी लगानी

– सिवी अधिकारी २७ वैशाख,काठमाडाैँ । पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि महत्वपूर्ण आधारका रुपमा रहेका होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ । चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशनजस्ता प्रतिष्ठित व्यापारिक समूह

भारतको सिक्किम र दार्जिलिङमा पोखराको पर्यटनको चर्चा

२६ वैशाख, पोखरा । दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)को टोलीले भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनमा साझेदारीका लागि छलफल

युद्ध पर्यटनको विकास गर्दै सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पा

– उमा केसी २५ वैशाख, रोल्पा ।  माओवादीले सञ्चालन गरेको दश वर्षे सशस्त्र द्वन्द्वमा झण्डै एक हजार जनाले ज्यान गुमाएको रोल्पामा स्थानीय निर्वाचन पछि गठित स्थानीय सरकारहरूले युद्ध पर्यटनको विकास

मौसममा सुधार आएपछि सगरमाथा आरोहीका सहयोगी आधार शिविरबाट क्याम्प चारतर्फ

२५ वैशाख, काठमाडौँ । मौसममा सुधार आएपछि आधार शिविरमा झरेका सगरमाथा आरोहीका सहयोगी क्याम्प एक र दुई हुँदै क्याम्प चारतर्फ उकालो चढ्न थालेका छन् । सोमबार मौसम राम्रो भएकाले मङ्गलबार