Logo

खेल

नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा

१७ भदाै, काठमाडाैँ ।  नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । बङ्गलादेश फुटबल महासङ्घले अाइतबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान

एसिया कप छनोट क्रिकेटमा नेपालको दोस्रो जित, जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा

१७ भदौ, काठमाडौँ । एसिया कप छनोट क्रिकेटमा नेपालले दोस्रो सफलता पाएको छ । सिंगापुर विरुद्ध ४ विकेटले विजयी हुँदै नेपालले फाइनलमा पुग्ने झिनो सम्भावना जिवित राख्न सफल भएको हो

एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित, मलेसिया १९ रनले पराजित

१६ भदाै, काठमाडाैँ । एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेलमा पराजय व्यहोरेको नेपालले शनिबार मलेसियालाई १९ रनले पराजित गर्यो । वर्षाका कारण

मलेसियाको दोस्रो विकेट पतन

१६ भदौ, काठमाडौँ । एसिया कप छनोट क्रिकेटमा नेपालले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको मलेसियाले दोस्रो विकेट गुमाएको छ । नेपालका लागि बसन्त रेग्मीले आफ्नो पहिलो ओभरको

एसियाडमा रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई जनही ५ लाख दिने

१६ भदौ,काठमाडौँ । इण्डोनेसियामा जारी १८ आैँ एशियाली खेलकूदमा रजत पदक जित्न सफल प्याराग्लाइडिङका खेलाडीले जनही रु पाँच/पाँच लाख पाउने भएका छन् । राष्ट्रिय खेलकूद परिषद को २०६८ साल चैत २१

नेपाल र मलेसियाकाे खेलमा वर्षा बाधक, केही ढिला सुरू हुँदै

१६ भदाै, काठमाडाैँ । एसिया कप छनोट छनाेट अन्तर्गत नेपाल र मलेसियाकाे खेल वर्षाको कारण निर्धारित समयभन्दा केही ढिलाे हुने भएकाे छ । मैदानमा वर्षा भइरहेका कारण टस हुन पनि ढिलाइ

एसिया कप क्रिकेटमा नेपालकाे लगातार दोस्रो पराजय, छनाैटको सम्भावना न्यून

१४ भदाै, काठमाडाैँ । एसिया कप छनाैट क्रिकेटमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ । यो पराजयसँगै एसिया कप खेल्ने नेपालको सम्भावना क्षीण भएको छ। छनोटका दुई खेलमा लगातार पराजित भएपछि

एसिया कप छनोट: यूएईविरुद्ध नेपालले फिल्डिङ गर्दै

१४ भदाै, काठमाडौँ । एसिया कप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा ओमानसँग पराजित नेपाललाई दोस्रो खेल जित्नैपर्ने अवस्था छ । यूएई

एसियाडमा नेपाल पदकबिहीन हुनबाट बच्यो, प्याराग्लाइडिङतर्फ रजत पदक प्राप्त

१३ भदाै, काठमाडाैँ । इण्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत प्याराग्लाइडिङतर्फ नेपालले रजत पदक हात पारेको छ ।प्याराग्लाइडिङको उत्कृष्ट प्रदर्शनले नेपाल यसपटक एसियाली खेलकुदमा पदकविहीन हुनबाट बचेको छ । पदकको आशा

एसिया कप छनोट क्रिकेटको पहिलो खेलमै अोमनसँग ७ विकेटले पराजित

१३ भदौ, काठमाडौँ । एसिया कप छनोट क्रिकेटको पहिलो खेलमै नेपाल पराजित हुनपुगेको छ । बुधबार मलेसियामा भएको खेलमा ओमानले नेपाललाई ७ विकेटले पराजित गर्यो । नेपालले प्रस्तुत गरेको २२२ रनको

एसिया कप छनोट क्रिकेटः नेपालद्धारा अोमनसामू २२३ रनको विजय लक्ष्य प्रस्तुत

१३ भदौ, काठमाडौं । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले अोमनसामू २२३ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । सागर पुनको उकृष्ट ब्याटिङसँगै नेपालले एसिया कप छनोटमा ओमानलाई २२३ रनको

एसिया कप छनोटः ८.१ ओभरमा पहिलो विकेटको रुपमा सुवास खकुरेल रन आउट

१३ भदाै, काठमाडाैँ । एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत ओमनविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८.१ ओभरमा  पहिलो विकेट गुमाएको छ । सुवासले १५ बलमा ४ रन बनाएर आउट भए