Logo

खेल

आयोजक बंगलादेशलाई हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

२३ भदाै, काठमाडाैँ । आयोजक बंगलादेशलाई २-० गोल अन्तरले हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि शानदार जित निकालेको हो ।

साफ च्याम्पियनसिप फुटबलः बंगलादेशविरुद्ध नेपाललार्इ अग्रता

२३ भदौ, काठमाडाैँ । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशविरुद्ध नेपाललार्इ अग्रता मिलेको छ । बंगलादेशकाे राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा जारी पहिलो हाफको ३३ औं मिनेटमा नेपालका लागि बिमल घर्तीमगरले लामो फ्रि

स्व.पत्रकार कर्ण बोहरा स्मृति कप दोस्रो संकरण क्रिकेट प्रतियोगिता हुने

२३ भदाै, कञ्चनपुर । कञ्चनपुरका स्वर्गिय पत्रकार कर्ण बोहराको सम्झनामा क्रिकेट प्रतियोगिता हुने भएको छ । महाकाली स्पोटर्स सोसाईटीको आयोजनामा असोज दोस्रोसातादेखि क्रिकेट प्रतियोगिता हुने भएको हो । शनिबार महाकाली

आशिफ शेखको कप्तानीमा १९ वर्षमुनीको क्रिकेट टोली घोषणा

२२ भदाै, काठमाडाैँ ।  भारतमा हुने १९ वर्षमुनीको एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि आशिफ शेखको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएको छ । टिममा राष्ट्रिय टोलीमा रहेकाहरुलाई राखिएको छैन भने केही नयाँ

साफ च्याम्पियनसिपः भुटानविरुद्ध नेपालको ४-० को शानदार जित

२१ भदै, काठमाडाैँ । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को शानदार जित निकालेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको  थियो ।  खेलको २१ औं मिनेटमा

साफ च्याम्पियनसिपः नेपालले कप्तान परिवर्तन गर्यो, विराजको ठाउँमा किरणलार्इ जिम्मा

२१ भदाै, काठमाडाैँ । जारी साफ च्याम्पियनसिपमा नेपाल आफ्नो दोस्रो खेलअन्तर्गत भुटानविरुद्ध मैदान उत्रनु अघि खेलाडी परिवर्तन गरिएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेलमा नेपालले आफ्नो कप्तान परिवर्तन गरेको हो ।

फुटबलमा पनि हार्यो नेपाल, साफ च्याम्पियनसीपको पहिलो खेलमा पाकिस्तानसँग पराजित

१९ भदाै, काठमाडाैँ । साफ च्याम्पियनसीप फुटवलको पहिलो खेलमा नेपाल पाकिस्तानसग पराजित भएको छ । मोहम्मद अलिले दोस्रो हाफको इन्जुरी समयमा उत्कृष्ठ गोल गरेपछि नेपाल पाकिस्तानसँग एकका विरुद्ध दुई गोलले पराजित

एसिया कप छनोटः नेपालद्धारा हङकङसामू ९६ रनको लक्ष्य प्रस्तुत

१९ भदाै, काठमाडाैँ । एसिया कप छनोट क्रिकेट अन्तर्गत नेपालले हङकङलाई ९६ रनको सहज लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपाल ३७.५ ओभरमा ९५ रन बनाउँदै अलआउट भयो । सुरुवात

एसिया कप छनाैटः नेपालले छैटौँ विकेट पनि गुमायो, खराब प्रदर्शन जारी

१९ भदाै, काठमाडाैँ । एसिया कप छनाैट क्रिकेटमा टस जितेर पहिले व्याटिङ गरिरहेको नेपालको लगातार विकेट पतन भएको छ । नेपालले छैटौँ विकेट पनि गुमाएको छ । नेपालको छैटौँ विकेटमा सागर पुन

एसिया कप छनाैट: नेपालले टस जितेर हङकङ विरूद्ध ब्याटिङ राेज्याे

१९ भदाै, काठमाडाैँ । मलेसियामा जारी एसिया कप छनौटको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर हङकङ विरूद्ध ब्याटिङ रोजेको छ । फाइनलको आस जिवितै राख्न अाजको खेलमा हङकङ विरूद्ध नेपालले फराकिलो

साफ च्याम्पियनसिप फुटबलः नेपालले अाज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

१९ भदाै, काठमाडाैँ । साफ च्याम्पियनसिप फुटबल २०१८ को पहिलो खेलमा आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा स्थानीय समयअनुसार दिउँसो ४ बजे  नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तान

पदक विजेता पाराग्लाइडिङ टिमलाई पोखरामा स्वागत गरिने

१८ भदाै, कास्की । इण्डोनेसियामा हालै सम्पन्न १८ औँं एशियाली खेलकूदमा रजत पदक विजेता पाराग्लाइडिङ टिमलाई भोलि मङ्गलबार गण्डकी प्रदेशको राजधानी पोखरामा भव्य स्वागत गरिने भएको छ । सो एशियन खेलकूदमा