१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रथम नुवाकोट गोल्डकपको प्रथम पुरस्कारका लागि बेलकोटगढी नगरपालिकाले प्रायोजन गर्ने


२९ वैशाख, नुवाकोट । प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको प्रथम पुरस्कारका लागि बेलकोटगढी नगरपालिकाले प्रायोजन गर्ने भएको छ । बेलकोटगढीले प्रतियोगिताको पहिलो पुरस्कारका लागि पाँचलाख र पहिलो हुने टिमलाई उपलब्ध गराईने ट्रफी र पदकसहित छलाख पचासहजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको एन्फा नुवाकोटका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।

यही जेठको १७ देखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय स्तरका मनाङ् मर्स्याङ्दि, थ्रि स्टार, आर्मि क्लव, पुलिस, एपीएफ, नुवाकोट–११ रुपन्देही–११, पोखरा–११ लगायत १० टिमले सहभागिता जानउँदैछन ।

प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार १७:५१