२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

झापामा एकै दिन चार कार्यक्रम भ्याएका ओलीको मुहारमा देखिएको खुसी (फोटोफिचर)


४ फागुन, काठमाडौँ । पाँच महिनापछि गृह जिल्ला झापा पुगेका नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली आइबार निकै व्यस्त रहे । तर व्यवस्ताका बाबजुत पनि प्रधानमन्त्रीको मुहारमा कुनै थकाइ देखिन्थेन । आइतबार प्रधानमन्त्रीले झापा जिल्लाका विभिन्न सडक तथा पुलहरूको उद्घाटन तथा शिलन्यास गरे ।

प्रधानमन्त्रीले कृष्ण मन्दिर(बेलडाँगी सडक उद्घाटन, दमक(मदुमल्ला जोड्ने मावाखोला पुल उद्घाटन, दमक(चिसापानी(रवि सडकको शिलन्यास र दमकस्थित नमूना वस्तीको उद्घाटनको गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुक मार्फत जानकरी दिएका छन ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आईतवार २३:२१