२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

नेकपा नुवाकोटः स्थानीय कमिटी समायोजनमा बेलकोटगढी पहिलो (सदस्यहरूको सूचीसहित)


१० माघ, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय तहको एकता माघ १५ गतेसम्ममा सक्ने भएको छ । जिल्ला कार्यालयको बैठकको निर्देशन अनुसार पालिका कमिटीको समायोजन सुरू भएको छ । बेलकोटगढी नगरपालिकाले समायोजन सकेर जिल्लामै पहिलो भएको छ । १२ वटा स्थानीय तह भएको नुवाकोटमा माघ ८ गते बेलोकोटगढी नगरकमिटी टुंगिएको सचिव नवराज तिवारीले जानकारी दिए ।

नेकपा नुवाकोटका कार्यालय सदस्य विष्णु लोहनी, क्षेत्र नम्बर २ का संयोजक राजकुमार रेग्मी, प्रदेश १ का संयोजक नविन पुडासैनी र सचिव माधव पाण्डे, जिल्ला कमिटी सदस्य गोकर्ण न्यौपाने, बेलकोटगढी नगरपालिकाका इन्चार्ज सुदर्शन नेपाल र सह इन्चार्ज शिवप्रसाद पौडेल लगायतको उपस्थितिमा बसेको बैठकले ८१ सदस्यीय कमिटीको टुंगो लगाएको सचिव तिवारीले बताए । जिल्ला कमिटीले यसअघि नै अध्यक्षमा प्रेमबहादुर तामाङ र सचिवमा नवराज तिवारीको मनोनयन गरेको थियो ।

बैठकले १३ वटै वडाका अध्यक्ष र सचिवको समेत टुंगो लगाएको छ । वडा नम्बर १ को अध्यक्षमा कृष्णप्रसाद ढुंगाना र सचिवमा प्रकाश सापकोटा चयन भएका छन । वडा नम्बर २ को अध्यक्षमा लक्ष्मण न्यौपाने र सचिवमा मधुप्रसाद न्यौपाने चयन भएका छन । त्यस्तै वडा नम्बर ३ को अध्यक्षमा तेजप्रसाद मुडभरी र सचिवमा दामोदर पुडासैनी, वडा नम्बर ४ को अध्यक्षमा चन्द्रबहादुर गुरूङ र सचिवमा रामशरण सुवेदी, वडा नम्बर ५ को अध्यक्षमा पूर्णलाल श्रेष्ठ र सचिवमा पूर्ण भुर्तेल चयन भएका छन ।

यस्तै वडा नम्बर ६ को अध्यक्षमा कमलप्रसाद सुवेदी र सचिवमा शिव दाहाल, वडा नम्बर ७ को अध्यक्षमा गजेन्द्रप्रसाद न्यौपाने र सचिवमा रामचन्द्र राइ, वडा नम्बर ८ को अध्यक्षमा विष्णुमणि घिमिरे र सचिवमा मीनकुमार खतिवडा, वडा नम्बर ९ को अध्यक्षमा शम्भु गजुरेल र सचिवमा ध्रुवराज भट्ट, वडा नम्बर १० को अध्यक्षमा श्यामप्रसाद तिवारी र सचिवमा सुन्दर पन्त चयन भएका छन । त्यस्तै वडा नम्बर ११ को अध्यक्षमा सुरेन्द्रबहादुर मुडभरी र सचिवमा राजेश तमाङ, वडा नम्बर १२ को अध्यक्षमा रामहरि अधिकारी र सचिवमा ललितमान तमाङ, र वडा नम्बर १३ को अध्यक्षमा रविश लामा र सचिव टुंगो लाग्न बाँकीरहेको छ ।

बेलकोटगढी नगरपालिका कमिटीका सदस्यहरूको सूची यस्तो रहेको छ ।

अध्यक्ष प्रेमबहादुर तामाङ
सचिव नवराज तिवारी
सदस्यः
राजु तिमल्सिना
नवराज लामा
अनन्तराम नेपाल
नारायण नेपाल
सुनिता ठकुरी
सुब्बा लामा
रमेश न्यौपाने
बद्रीप्रसाद गौतम
शालिकराम पौडेल
अम्बिका तमाङ
भोजप्रसाद पुडासैनी
बाबुराम गजुरेल
बद्री त्रिपाठी
रामहरि पाण्डे
डिल्लीराम सिलवाल
पशुपति लोहनी
प्रकाश नेपाल
केदार बस्नेत
रूपा सापकोटा
दामोदर घिमिरे
सुमन गोले
पवित्रा मुडभरी
मानबहादुर तामाङ
भेषलाल श्रेष्ठ
तोरणबहादुर तामाङ
बिष्णु दाहाल
पृथ्वीभक्त राइ
रामशरण पुडासैनी
बासु गजुरेल
पवित्रा घिमिरे
माधव उप्रेती
नारायण खनाल
जयन्ती तामाङ
केदार पनेरू
सरस्वती तिवारी
दीपक पाण्डे
महेन्द्र पाण्डे
च बहादुर नेपाली
श्रीकृष्ण खनाल
सरस्वती अधिकारी
बद्री ढुंगाना
चन्चला ढुंगाना
सुरज सिग्देल
खेमनाथ न्यौपाने
सोम गोले
राजाराम न्यौपाने
रूद्रप्रसाद ढुंगेल
रामप्रसाद ढुंगेल
मधु गौतम
सुदिप रिमाल
जनककुमार घिमिरे
मोहन पुडासैनी
कोपिला पुडासैनी
चन्द्रबहादुर लामा
कृष्णबहादुर भुजेल
मनोज गुरूङ
भीमबहादुर तामाङ
सोम लामिछाने
देवराज ढकाल
रूपा विक
इन्द्र सुवेदी
सन्जु श्रेष्ठ राइ
सम्भु सिग्देल
झंकनाथ गजुरेल
भरतप्रसाद पुडासैनी
ध्रुवप्रसाद पुडासैनी
हरिप्रसाद बजगाइँ
गोविन्द प्रसाद भट्ट
प्रेम तामाङ
मानबहादुर राना
रामप्रसाद कडुवाल
सरला कडेँल
चन्द्रमान लामा
सीता लामा
बच्चु गजुरेल
श्यामप्रसाद मुडभरी
दिनेश नेपाली
मिलन लामा
सुरेन्द्र लामा

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार १३:४१