२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

अनेरास्ववियूले टुंग्यायो ७७ वटै जिल्लाको नेतृत्व (संयोजक र सह-संयोजककाे नामसहित)


५ माघ, काठमाडाैँ । अनेरास्ववियूले जिल्लाको नेतृत्व टुंग्याएको छ । जिल्लाको संयोजक र सह-सयोजक तोक्नेक्रममा कतै पूर्व अध्यक्षहरूले सहसंयोजकको जिम्मेवारी समेत पाउन सकेका छैनन् । नुवाकोटमा पूर्व अखिलबाट संयोजक विष्णु दाहालले पाउँदा पूर्व क्रान्तिकारीबाट जिल्ला संयोजक रहेका प्रभास सुवेदीलाइ जिम्मेवारी नदिइ विनोद कोइरालालाइ जिम्मेवारी तोकिएको छ ।  संयोजक र सह-संयोजकको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आईतवार २०:५५