१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

५ माघ, काठमाडौं । कलाकार विल्सन विक्रम राई (तक्मे बूढा) ले अभिनय गरेको ‘नदीको किनारा’ सार्वजनिक भएको छ । इन्द्रजित मिजारको स्वरमा रहेको गीतमा तक्मेको अभिनय देख्न सकिन्छ ।

गीतको शब्द तथा संगीत भने प्रेम रामदामको छ । नदीको किनारा गीतले आम माझी समुदायको दैनिकी, गरिबीले पारेको प्रभाव, आफ्नो समस्या सुनिदिने व्यक्ति नहुँदाको पीडालाई उतारेको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आईतवार ०९:४७