१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भोजपुरी हट मोनालिसा (फोटो फिचर)


१८ पुस, एजेन्सी । भोजपुरी अभिनेत्री मोनालिसा चर्चितसँगै उत्तिकै सुन्दरी पनि छन् । सामाजिक सञ्जालमा निकै सक्रिय मोनालिसा बेला-बेला आफ्ना बोल्ड तस्बिरहरु पनि सेयर गरिरहेकै हुन्छिन् ।


उनले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरु चाँडै भाइरलसमेत हुन्छन् ।

हालै भोजपुरी अभिनेत्री मोनालिसाले सामाजिक सञ्जालमा सेयर गरेका केही बोल्ड तस्बिर यस्ता छन् । जुन अहिले निकै भाइरल भएको अवस्था छ ।

प्रकाशित मिति : १८ पुष २०७६, शुक्रबार १०:१४