१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

दक्षिण अफ्रिकी सुन्दरी टुन्जी बनिन् मिस युनिभर्स


२४ मंसिर, काठमाडौं दक्षिण अफ्रिकाकी सुन्दरी जोजीबिनी टुन्जीले मिस युनिभर्स २०१९को ताज पहिरिएकी छन् । अमेरिकाको जर्जियामा भएको अन्तिम स्पर्धामा अरू सुन्दरीलाई पछि पार्दै ब्वाइजकट केश काटेकी टुन्जीले उपाधि हात पारेकी हुन् ।

मिस युनिभर्सको फर्स्ट र सेकेन्ड रनरअप क्रमश: मिस मेक्सिको र मिस पुर्टोरिको बने । –एजेन्सी

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार ०७:५२