१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कर्णाली विमान खरिदका लागि ३ प्रस्ताव


१६ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमले वोइङ ७५७-२०० एसीबी विमान खरिदका लागि ३ प्रस्ताव गरेका छन् । निगमका अनुसार बोइङ खरिदका लागि अमेरिकन कम्पनीमा एभियोन र एमके एभिएसन छ । यसैगरी पोल्यान्डको सीएसबीएसन एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले खरिदका लागि प्रस्ताव गरेका छन् ।

निगमले सोही ३ कम्पनीसँगको समझदारीमा कर्णाली विमान बिक्री प्रक्रिया अगाडि बढाउने खबर कारोबार दैनिकमा छ ।

निगमले वोइङ-७५७ कर्णाली विमान खरिदका लागि ४८ करोड ४५ लाख रुपैयाँमा बिक्री गर्नेका लागि प्रस्ताव आह्वान गरेको छ ।

करिब १ वर्षदेखि बिक्री गर्ने वोइङ-७५७ एसीबी विमान थन्किएर बसेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार ०८:०७