१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मारुती सिमेन्टको दिपावली तथा छठ केन्द्रीत चाँदीको झिलिमिली योजना


५ कात्तिक, काठमाडौँ । नेपालको सबैभन्दा लोकप्रिय मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी आकर्षक चाँदीको झिलिमिलीू योजना ल्याएको छ । यस योजना अन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै प्राप्त गर्नेछन् । यो योजना २०७६ कात्तिक १६ गतेसम्मका लागि नेपालभर लागू गरिएको छ ।

मारुती सिमेन्ट नेपालकै उत्कृष्ट मानिएको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुङ्गा खानीबाट अन्तराष्टियस्तरको अत्याधुनिक रोटरी टेक्नोलोजी को ग्रीनफिल्ड प्लान्टद्वारा उत्पादित उच्च गुणस्तरको नम्बर १ ओ.पी.सी. सिमेन्ट हो साथै यो आईएसओ प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त सर्वाधिक विश्वासिलो ब्राण्डको रुपमा स्थापित भइसकेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलवार २०:०८