१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरूसँग परामर्श गर्दै ओली


२३ असोज, काठमाडाैँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी रहेका छन ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार १०:५६