१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सात तस्बीरमा हेर्नुहोस् चिनियाँ विदेशमन्त्री वाङ यीको स्वागत


२२ भदाै, काठमाडाैँ । चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आज साँझ विशेष विमानबाट यहाँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले स्वागत गर्नुभयो ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार २०:३३