२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

प्रिया संबाेधन गर्दै दिपकले दिए दिपालाई जन्मदिनकाे शुभकामना


७ भदाै, काठमाडाैँ । हाँस्य कलाकार,नायिका र चलचित्र निर्नेशक दिपा श्री निराैलाकाे जन्मदिनमा उनका आत्मिय मित्र दिपक  राज गिरीले सामाजिक संञ्जाल फेसबुक मार्फत शुभकामना दिएका छन् । हाँस्यकलाकार समेत रहेका नायक गिरीले दिपालाइ निकैनै प्रेमिल तरिकाले सम्बाेधन गर्दै शुभकामना दिएका छन् ।

दिपक लेख्छन् मेराे एउटा साथि छ, म सुन्य हुँ तिमी अगाडिकाे अंक हाै म लडखडाउँदा मलाइ समाउने, मेराे खुशिमा रमाउने सबैभन्दा माथि छ, मेराे एउटा साथि छ, लगाएतका कुरा लेख्दै जन्मदिनको लाखौ शुभकामना संसारकै सबैभन्दा प्रिय साथि । दिपककै शब्दमा उनकाे स्टाटसः

मेरो एउटा साथि छ …म सून्य हूँ तिमि अगाडिको अंक हौ, म लडखडाउदा मलाइ समाउने, मेरा खुशिहरूमा रमाउने,सबैभन्दा माथि छ …. मेरो एउटा साथि छ …मलाइ पिडा हूदॉ म संगै रूने समस्याहरू संग लड्दा म संगै हुने आफू हारेर पनि मलाइ जिताउने मेरो एउटा साथि छ
सबैभन्दा माथि छ ….. जन्मदिनको लाखौ शुभकामना संसारकै सबैभन्दा प्रिय साथि

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार ११:२८