१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

११ वर्षीया छोरी बलात्कार गर्ने ६० वर्षीय बाबु पक्राउ


२ भदाै, बुटवल । ११ वर्षकी भतिजी बलाल्कार गर्ने  ठुलाेबा पक्राउ परेका छन् । नवलपरासीमा  ६० बर्ष उमेरका ठुला बाबुले भाईकी छोरीलाई बलात्कार गरेका हुन् ।  बाबु–आमा दुबै सम्पर्कविहिन भई बेसहारा बनेकी ११ वर्षीया बालिकालाई आफैले संरक्षण दिएर राखेका सुनवल नगरपालिका वडा नम्वर ४ का जेठा बाबुले गत एक महिनादेखि बलात्कार गर्दै आएको आरोपमा आज पक्राउ परेका हुन् ।

नवलपरासीका प्रहरी प्रबक्ता डिएसपी बीरेन्द्र थापाका अनुसार उनले पैसाको प्रलोभन समेत देखाउँदै बालिकालाई बलात्कार गर्दै आएका थिए । उनलाई आजै जबरजस्ती करणीमुद्धा दायर गरि अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार २०:४१