१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नायिका आलियाकाे विवाहकाे विषयमा यस्ताे बाेले राहुल भट्टले, सौतेनी दाजु जाे परे 


२८ साउन, काठमाडाैँ । बलिउड नायिका आलिया भट्टका सौतेनी दाइ राहुल भट्टले विवाहमा बाेलाए आफू बहिनीकाे विवाहमा पक्कै पनि जाने  बताएका छन् । बलिउड फिल्ममा ठूल्ठूला कलाकारलाई फिटनेसको तालिम दिने राहुल भट्टले आलिया र उनको जीवनमा कुनै लेनदेन नभएको पनि बताएका छन् । महेश भट्ट र किरण भट्टका छोरा राहुल भट्ट आलियाका सौतेनी दाइ हुन् ।

राहुलले भने मेराे सौतेनी बहिनी भएपनि म यो जोडी (रणबीर–आलिया) लाई मनपराउँछु । यदि उनले मलाई विवाहमा बोलाउँछिन् भने निश्चित रुपमा उपस्थित हुने छु ।’

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १०:४०