१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एउटा चलचित्र सुपरहिट भएपछि साहिदकाे पारिश्रमीकमा वृद्धि, अर्काे चलचित्रमा अभिनय गर्न मागे ४० करोड


८ साउन, काठमाडाैँ । चलचित्र ‘कविर सिंह’ले बलिउड नायक साहिद कपुर चर्चामा आएसँगै महँगीएका छन् । उनलाई हिट तेलुगु चलचित्र ‘जर्सी’को रिमेकमा अफर गरिएकोमा साहिदले उक्त चलचित्रमा काम गर्नका लागी  ४० करोडको माग गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सन्दीप रेड्डी वंगाको निर्देशनमा बनेको चलचित्र ‘कविर सिंह’ फिल्ममा अभिनय गरेपछि उनकाे मुल्य आकाशीइकाे हाे ।  साहिदले चलचित्र ‘जर्सी’ मा काम गर्ने वा नगर्ने भन्ने विषयमा केही बोलेका छैनन् ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार १४:५२