१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

जीम जाँदा यस्तो देखिईन केकी


३ साउन, काठमाडाैँ । नेपाली चलचित्रकी चर्चीत नायिका केकी अधिकारी जिम गए पछिसुन्दर देखिएकी छिन् । फिल्म ‘स्वर’ बाट डेब्यू गरेकी उनले थुप्रै  फिल्ममा अभिनय गरेकी छिन् । सकारात्मक सोचलाई आफ्नो सुन्दरता र तन्दुरुस्तीको कारण मान्ने केकीले ‘सम्पूर्ण’लाई  आफ्नो फिटनेस रहस्य बताएकी हुन् ।

शरीरको तल्लो भाग तुलनात्मक रूपमा अलि मोटो भएकाले सन्तुलनमा ल्याउन जिम जाने गरेकाे केकीले बताएकी छिन् । जिम जान थालेको छ वर्ष भएकाे बताउने केकी काठमाडौँ, महाराजगञ्जको ‘निरामय फिटनेस सेन्टर’मा सुरुदेखि अहिलेसम्म नियमित जाने गरेकी सुनाउँछिन् । केही बेर आराम गरेर जुम्बा वा योग जे गर्ने हो, त्यो गर्छु। जुम्बामा त बजेको गीतमा झ्याम–झ्याम नाचिन्छ।

 

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार १६:३१